• आइतवार, अशोज ७, २०८०
  • | September 24, 2023
बीमा कम्पनीहरुको लगानीयोग्य रकम ६ खर्ब नाघ्यो,

काठमाडौं: जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको लगानीयोग्य रकम बृद्धि भएको छ। अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९र८०मा बीमा कम्पनीहरुको... पुरा पढ्नुहो|

बीमा अभिकर्ता कमिशन खर्च करिब १७ प्रतिशतले घट्यो, कुन कम्पनीको खर्च कति ?

काठमाडौं-  जीवन बीमा कम्पनीहरुले अभिकर्ता (एजेण्ट) कमिशन वापतको खर्च घटाउँदै लगेका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १७ वटा जीवन... पुरा पढ्नुहो|

नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तबीच स्वाप रेशियो कायम

काठमाडौं- नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जरका लागि स्वाप रेशियो तय भएको छ । संयुक्त... पुरा पढ्नुहो|

सरकारले ४ अर्ब आन्तरिक ऋण उठाउँने, २५ अर्ब नवीकरण गर्ने

काठमाडौं- सरकारले आन्तरिक ऋण उठाउन धमाधम ट्रेजरी विल्स विक्री गर्न थालेको छ। सरकारले केन्द्रिय बैंक मार्फत आइतबार २९ अर्ब १३ करोड... पुरा पढ्नुहो|

खाली सिसी पुराना कागज भएपछि मात्र ल्याइन्छ एनसेल जस्ता नाफा कमाउने कम्पनीको आइपीओ प्रति आम नागरिक आकर्षण

काठमाडौं- आइपीओ प्रति आम नागरिकको निकै आकर्षण बढेको छ । प्राथमिक शेयरमा एक सय रुपैयाँ लगानी गरेर हजारौं रुपैयाँ आम्दानी हुने... पुरा पढ्नुहो|

हुन्डाई इन्डियाले ईभी इकोसिस्टम विकास गर्न २० हजार करोड लगानी गर्दै, वार्षिक ८ लाख ५० हजार युनिट उत्पादन पुर्याउने

काठमाडौैं – दक्षिण कोरियाली अटो कम्पनी हुण्डाईले भारतको तमिलनाडु राज्यमा आफ्नो दीर्घकालीन लगानी योजना घोषणा गरेको छ। कम्पनीले १० बर्ष ९२०२३देखि... पुरा पढ्नुहो|

नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई एक वर्ष भित्र मर्जरमा लैजाने गरी  तेस्रो ठूलो बैंक बन्दै

काठमाडौं – सरकारी स्वामित्वका दुई ठूला बैंक नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई एक वर्षभित्र मर्जरमा लैजाने गरी नीतिगत व्यवस्था आगामी... पुरा पढ्नुहो|

सबैको लघुवित्तको लाभांश घोषणा

काठमाडौं _सबैको लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ ११ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट... पुरा पढ्नुहो|

स्वाबलम्बन लघुवित्तको २२औं वाषिर्कोत्सव

काठमाडौं_ स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २२ औं वाषिर्कोत्सव काठमाडौंमा सम्पन्न भएको छ । समारोहको उद्घाटन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री... पुरा पढ्नुहो|

कालिञ्चोक दर्शन आइपिओ खुला

काठमाडौ_ कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा... पुरा पढ्नुहो|

एलआईसी नेपालले सार्वजनिक गर्यो नयाँ बोनस दर, केमा कत्ति ?

काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेशन ९एलआईसी० नेपालले नयाँ बोनस दर सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७५र७६ मा बीमा योजना अनुसार... पुरा पढ्नुहो|

आजदेखि प्रभु लाइफ इन्स्योरेन्सको कारोबार हुने, ओपन रेञ्ज कति ?

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (आइतबार)देखि प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार सरु हुने भएको छ । कम्पनीले... पुरा पढ्नुहो|

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौंं – आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ...

निरन्तर तेस्रो कारोबार दिन बढ्यो नेप्से, कारोबार रकम पनि बढ्यो

काठमाडौं – साताको पहिलो कारोबार दिन नेप्से परिसूचक...

सूर्योदय वोमी लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूर्योदय...

सुनचाँदीको भाउ घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं – सुनचाँदीको भाउमा लगातार गिरावट देखिएको छ...

प्रि ओपन सेसन अपडेटः आज १ अंकले घट्यो नेप्से

काठमाडौं – बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक...

नाफासँगै घट्यो बेष्ट फाइनान्सको प्रतिशेयर आम्दानी

काठमाडौं – बेष्ट फाइनान्स कम्पनी लिमिटेड (BFC) ले...