एनआईसी एशिया क्यापिटलको लाभांश घोषणा

काठमाडौं – एनआईसी एशिया क्यापिटलले आर्थिक बर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । भदौ १८ गते बसेको कम्पनीको बार्षिक साधारण सभाले १८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीको चौथो साधारण सभाले कर प्रयोजनका लागि ३ करोड ६० लाख रुपैयाँ छुट्याएको छ ।