समाज लघुवित्तको आईपिओ बाँडफाँड, तपाईँलाई पर्यो कि परेन ? हेर्नुहोस् नतिजा

काठमाडौं – समाज लघुवित्त वित्तिय संस्थाको आइपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार दिउँसो २ बजे शेयर बाँडफांड गरेको हो ।
कम्पनीको आईपिओमा ५ लाख ४७ हजार ९ सय २८ आवेदकले आवेदन दिएका थिए । जस मध्ये ५५८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकि रहेका ५ लाख ४७ हजार ३ सय ७० जना योग्य आवेदकलाई गोलाप्रथामा सामेल गरि गोलाप्रथाबाट शेयर बाँडफाँड भएको छ। जस अनुसार गोलाप्रथाबाट ८ हजार ७० जनाले मात्र समान १० कित्ताको दरले शेयर पाएका छन् । ४ लाख ६७ हजार २ य २८ आवेदक भने हातखाली भएका छन् ।
तपाईँलाई पर्यो परेन यहाँ हेर्नुहोस् रिजल्ट ।