जीवन विकास लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं – जीवन विकास लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गरेको बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ ।नेप्सेले बुधबार कम्पनीको १४ लाख ७७ हजार ५४२ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त शेयर लगानीकर्ताले आफ्नो हितग्राही खातामा आएपछि दोस्रो बजारबाट खरिद बिक्री गर्न सकीने जनाएको छ ।