सुनको मूल्य तोलामा २ हजारले घट्यो हेर्नुहोस्

काठमाडौं । आज बुधबार सुन चाँदीको मूल्य घटेको छ। हिजो मंगलबार तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ७ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि आज प्रतितोला २ हजार रुपैयाँले नै घटेर तोलाको १ लाख ७ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको