विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१. ७९ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.३९ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०. ५९ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.२३ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६०. ४८ रुपैयाँ रहेको छ भने बिक्री दर १६१.२१ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ८८. ६५ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५. ८८ रुपैयाँ रहेको छ भने बिक्री दर ३६.०५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.३८ रुपैयाँ रहेको छ भने बिक्री दर २९. ५२ रुपैयाँ रहेको छ ।