सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

 

काठमाडौं – आज बजारमा सुन र चाँदीको मूल्य घट्यो छ । बिहीबार सुन चाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको भएको हो ।

बिहीबार छापावाल सुनको मूल्य एक लाख एक हजार, तेजावी सुनको मूल्य एक लाख ५ सय र चाँदीको मूल्य १ हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ ।