एभरेष्ट बैंकको बोनस शेयर सुचिकृत

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज एभरेष्ट बैंकको बोनस शेयर सुचिकृत भएको छ ।

आज बैंकको १३ प्रतिशतले हुन आउने १ करोड २३ लाख ७ हजार ५ सय ४२ दशमलव २७ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । ।