नेप्सेमा एचडिएलको ६० प्रतिशत बोनस सुचिकृत

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हिमालयन डिस्टिलरी लिमिटेड ९एचडिएल०को बोनस शेयर सुचिकृत भएको छ । आज कम्पनीको ६० प्रतिशतले हुन आउने ९१ लाख १० हजार ८ सय ७४ दशमलव ९३ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।