नेप्सेमा १६.४० अंकको गिरावट

काठमाडौं । मौद्रिक नीति समीक्षापछिको दोस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको थियो । मौद्रिक नीति समीक्षापछि आइतबार करिब ६१ अंकको गिरावट भएको नेप्से मंगलबार लगातार दोस्रो कारोबार दिन पनि घटेको हो ।

मंगलबार बजार परिसूचक नेप्से १६ :४० अंक ९०।७७ प्रतिशत० ले गिरावट हुँदा २१०५: ४६ अंकमा बन्द भएको छ ।