पीएलओले आईपीओ जारी गर्ने

काठमाडौं- पीएलओले आगामी आर्थिक वर्षदेखि आईपीओ जारी गर्ने भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको पूर्वाञ्चल ल्युब आयल लिमिटेड(पीएलओ) ले आईपीओ जारी गर्ने भएका हुन ।

आईपीओ जारी गर्न पीएलओले प्रभू क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । पीएलओको ४ लाख कित्ता शेयर अल्फा प्लस भेन्चर्स लिमिटेडले खरिद गरेको छ । आगामी आर्थिक वर्षदेखि आईपीओ जारी गर्ने जनाइएको छ ।