दोस्रो दिन पनि बढ्यो सुनको मूल्य तोलाको कति पुग्यो

काठमाडौँ _ नेपाली बजारमा लगातार दोस्रो दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार पनि सुनको मूल्य उकालो लागेको हो । हिजो आइतबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो । यस्तै, आज ३०० रुपैयाँले बढेको हो ।
यससँगै, नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ६हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ५०० रुपैयाँ कायम थियो । गत साताको शुक्रबारको तुलनामा हिजो आइतबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो ।
काठमाडौँ । नेपाली बजारमा लगातार दोस्रो दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार पनि सुनको मूल्य उकालो लागेको हो । हिजो आइतबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो । यस्तै, आज ३०० रुपैयाँले बढेको हो ।