स्पष्टीकरणपछि खुल्यो नेसनल माइक्रोफाइनान्सको सेयर कारोबार

काठमाडौं  _ नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ ।

९ माघमा लाभांश सम्बन्धी सूचना सेयर कारोबार भइरहेको समयमा विहान ११ बजेर ४ मिनेटमा नेप्सेमा प्राप्त भएको भन्दै सोही दिन नेप्सेले ३ दिन भित्र स्पष्टीकरण पेश गर्न भन्दै कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो ।