रिलायन्स लाइफ इन्सुरेन्समा रोजगारीको अवसर (विज्ञापनसहित)

काठमाडौं – रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीले विभिन्न तहमा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न शाखा/उपशाखामा काम काम गर्ने गरी शाखा प्रमुख, बजार प्रतिनिधि र आइटि अफिसरहरुको माग गर्दै विज्ञापन गरेको छ ।

कम्पनीले ५ ओटा प्रदेशका लागि कर्मचारीहरु माग गरेको हो । हेर्नुहोस विज्ञापन ।