यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आज डलरको खरिद दर १२९ रूपैयाँ ८८ पैसा र बिक्री दर १३० रूपैयाँ ४८ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ५९ पैसा र बिक्री दर १४१ रूपैयाँ २४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ १७ पैसा र बिक्री दर १६० रूपैयाँ ९१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६३ पैसा र बिक्री दर ३५ रूपैयाँ ७९ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।