मुक्तिनाथ विकास बैंकको १६औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं_ मुक्तिनाथ विकास बैंकको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
पुष ३० गतेका दिन पोखरामा क्तिनाथ विकास बैंक आफ्नो सोह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ.व २०७८\०७९ को वार्षिक प्रतिवेदन, आ व २०७९र\०८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु सहित आ।व। ०७८\०७९ को मुनाफाबाट प्रतिशत बोनस सेयर रहने छ भने बाँकी कर प्रयोजनको लागि नगद लाभांस हुने बैंकले जनाएको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए ।