नेपाल टेलिकमको नेटवर्क ‘डाउन’, फोन लाग्छ न एसएमएस जान्छ न त चल्छ डेटा नै

काठमाडौं _काठमाडौं उपत्यकासहितका क्षेत्रहरुमा नेपाल टेलिकमको नेटवर्क ‘डाउन’ भएको छ।

केही समयदेखि नेपाल टेलिकमका प्रयोगकर्ताहरुले अन नेट वा अफ नेट  (एनसेल वा स्मार्ट टेलिकम) का नम्बरहरुमा फोन वा एसएमएस गर्दा समस्या भोगिरहेका छन्।

यसका साथै टेलिकम प्रयोगकर्ताहरुले डेटा पनि चलाउन समस्या भइरहेको बताएका छन्। टेलिकमले उक्त समस्याबारे कुनै औपचारिक जानकारी गराएको छैन।
केही समयदेखि नेपाल टेलिकमका प्रयोगकर्ताहरुले अन नेट वा अफ नेट ९एनसेल वा स्मार्ट टेलिकम० का नम्बरहरुमा फोन वा एसएमएस गर्दा समस्या भोगिरहेका छन्।

यसका साथै टेलिकम प्रयोगकर्ताहरुले डेटा पनि चलाउन समस्या भइरहेको बताएका छन्। टेलिकमले उक्त समस्याबारे कुनै औपचारिक जानकारी गराएको छैन।