बैंकको चर्को ब्याज तिर्न बाध्य हुनुहुन्छ ? तपाईँका लागि आयो सुशीको खवर

काठमाडौं – बैंकको ब्याज तिर्दातिर्दै हैरान भएका ऋणीहरुको लागि खुशीको खवर छ । एनआईसी एसिया बैंकले सस्तोमा सुपर चमत्कारीक घर कर्जा योजना ल्याएको छ । बार्षिक ८.२५ प्रतिशत ब्याजमा बैंकले उक्त योजना ल्याएको हो ।

यो योजनामा अन्य बैंकबाट घर कर्जा लिएका ऋणीहरुले सस्तोमा कर्जा सार्न पनि सक्नेछन । बैंकले दिएको जानकारी अनुसार अन्य बैंकबाट कर्जा सार्दा कुनैपनि शुल्क लाग्ने छैन ।

बैंकले कर्जाका लागि निवेदन दिएको ४८ घण्टाभित्र कर्जा स्कृतित भइसक्ने छ । नेपालको बैंंकिङ क्षेत्रमा यो योजनालाई निकै लोकप्रिय योजनाका रुपमा हेरिएको छ ।