फेरी बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं –नेपाली बजारमा सोमवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवाार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमवार बढेर तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।