नेप्सेमा सूचीकृत भयो बैंक अफ काठमाण्डूको लाभांश

काठमाडौं – आज नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा बैंक अफ काठमाण्डूको बोनस सेयर सूचीकृत भएको छ ।

बैंकको १३ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

यस अघि बैंकले वार्षिक साधारणसभाबाट उक्त बोनस पारित गरेको थियो ।

यससँगै अबको केही दिनमा कम्पनीको उक्त सेयर सेयरधनीको डिम्याट खातामा जम्मा हुने छ ।