नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई गाभ्ने

काठमाडौं – नेपाल फाइनान्सले ललितपुर फाइनान्स ीबष्तिउगच ँष्लबलअभ लाई गाभ्ने भएको छ । दुई संस्थाबीच बिहिबार बेलुका प्राप्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो।
नेपाल फाइनान्सले ललितपुर फाईनान्सलाई गाभ्ने सम्झौता गरेसंगै नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ललितपुर फाइनान्सको शेयर कारोबार रोक्का हुने छ ।
नेपाल फाइनान्सको केन्द्रीय कार्यालय कमलादीमा छ भने ललितपुर फाइनान्सको केन्द्रीय कार्यालय ललितपुरको लगनखेलमा छ ।