आज कति छ सुनको मूल्य ?

काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य स्थीर रहेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार सुन छापावाला सुन तोलामा ९४ हजार ५०० रुपैया र तेजावी सुनको प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मुल्य पनि यथावत रही तोलाको १३ सय रुपैंयामा कारोबार भइरहेको छ ।