वेरोजगार युवाहरुका लागि खुशीको खबर, मेगा बैंकले ल्यायो सबैलाई धनी बनाउने योजना

काठमाडौं – वेरोजगार युवाहरुका लागि खुशीको खबर छ । मेगा बैंक नेपालले नेपालमै केही गरौं भन्ने सोच भएका र उद्यमी बन्ने स्पष्ट योजना बनाएका युवाहरुलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ ।

केही सिप भएका र सिप सिक्दै गरेका युवाहरुलाई लक्षित गरी बैंकले युवा स्वरोजगार कर्जा ल्याएको बैंकका अध्यक्ष भोजबहादुर शाहले बताए । विदेश बसेर आएका, नेपालमा रोजगारी गुमाएका र उद्यमी बन्न चाहने युवाहरुलाई लक्षित गरी योजना ल्याएको उनको भनाई छ ।

विभिन्न प्रदेश र पालिकाहरुको सहकार्यमा यो योजना लागु गरिने बैंकले जनाएको छ । यो योजनामा कसरी सहभागी हुने ? कुनकुन क्षेत्रलाई बैंकले प्रथमितामा राखेको छ ? यस विषयबारेको जानकारी लिनका लागि तलको भिडियो हेर्नुहोस् ।