कमला र रबिनाको नयाँ गित “काचो अनार” सार्वजानीक, दर्शकले दिए राम्रो प्रतिक्रिया (भिडियो सहित)

काठमाडौं – पछिल्लो समयमा लोकदोहोरी गित बाट निकै चर्चा कमाउदै दर्शक श्रोताको मन जित्दै अगाडि बढेकि बाल गायिका कमला घिमिरे र रबिना बसेलको “काचो अनार” बोलको गित सार्वजनिक भएको छ ।

नेत्र अर्यालको लय शब्द रहेको यो गितमा खेम सेन्चुरी,अर्जुन सापकोटा, रबिना बसेल,कमला घिमिरेको आवाज रहेको छ।

गितमा रोशन परियारको संगीत रहेको छ भने यो गितलाई मेशना डिजिटल म्युजिक कम्पनिले शुक्रबार सार्वजनिक गरेको छ ।

मेशना डिजिटले बजारमा ल्याएको यो गितको भिडियो निर्देशन बिक्रम चौहानको रहेको छ भने उक्त गितलाई मिलन बिश्रकर्माले सम्पादक गरेका छन।

गितमा अहिलेका चर्चित कलाकार अन्जली अधिकारी,कमला पोख्रेल , रबिना बसेल,र तेजेन्द्र गौतमले अभिनय गरेका छन।

युटुबमा अपलोड गरेको केहि समयमानै दर्शक स्रोताले राम्रो प्रतिक्रिया दिएका छन् ।