आरएसडिसी लघुवित्तको लाभांश घोषणा, कति छ बोनस ?

काठमाडौं – आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । आर्थिक बर्ष २०७६÷७७ को आम्दानीबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
लघुवित्तको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ३।६३ प्रपतिशत नगद गरी कुल १२।६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
हाल ६७ करोड १५ लाख २२ हजार ७२० रुपैया चुक्ता पूँजी रहेको लघुवित्तको बोनस वितरण पश्चात पूँजी ७३ करोड १९ लाख ५९ हजार ७६५ रुपैयाँ पुग्नेछ।