पूर्व अर्थमन्त्री खतिवडा ७ देशका लागि नेपाली राजदुत

काठमाडौं – मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले डा. युवराज खतिवडालाई ७ देशको राजदुतमा सिफारिस गरेको छ । सरकारले खतिवडालाई अमेरिकाका लागि नेपाली आवासीय राजदुत र अन्य ६ देशका लागि गैरआवासीय राजदुतमा सिफारिस गरेको हो ।

पूर्वअर्थमन्त्री डा. खतिवडालाई सरकारले पानामा, कोस्टारिका, मेक्सिको, एल साल्भाडोल, होण्डुरस र ग्वाटेमालका लागि गैर आवासीय राजदुतमा नियुक्तिका लागि सिफारिस गरेको हो ।