चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि, कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ढकालले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जनाएका छन ।

सामाजिक संजाल फेसबुक मार्फत उनले आफूलाई कोरोना भाइरस पोजेटिभ भएको जानकारी दिएका हुन् ।आइतबार स्वास्थ्य जाँचको क्रममा कोरोना पोजेटिभ देखिएको र आफुलाई कुनै लक्षण नदेखिएको ढकालले जानकारी दिएका छन् । संक्रमण पुष्टि भएपछि ढकाल होम आइसोलेसनमा बसेका छन् ।

ढकालले केही दिनयता आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन आग्रह गरेका छन् ।

विश्वमै महामारीका रुपमा रहेको कोभिड १९ को प्रकोप हाम्रो देशमा पनि बढ्दो रुपमा रहेको सबैलाई जानकारी नै छ । यस समयमा म आफू…

Publiée par Chandra Prasad Dhakal sur Dimanche 27 septembre 2020

यो पनि पढ्नुहोस्

1) बैंकको कालो सूचीमा परेका र अवैधलाई कोकेर कहाँसम्म पुग्लान चन्द्र ढकाल ? के होला चुनावी परिणाम ?

2) चन्द्र ढकाललाई ‘साढे सात’को दशा !

3) चन्द्र ढकालले ग्लोबल आईएमई बैंकको कराडौं रकम अनियमितता गरेको खुलासा

4) ग्लोबल आईएमई बैंकमा रत्नराज बज्राचार्यको गैरकानुनी प्रवेश, गभर्नर अधिकारीलाई धोका