सुरु भयो सेयर कारोबार,कति बजेसम्म खुल्छ बजार ?

काठमाडौं – टिएमएसमा देखिएको समस्या समाधान भएको छ। आइतबार बिहान टिएमएसमा समस्या आएपछि बन्द भएको बजार सुचारु भएको नेप्सेले जनाएको छ ।

समस्या समाधानपश्चात २ः१५ देखि शेयर कारोबार सुचारु भएको हो  ।  ५ः१५ सम्म कारोबार खुल्ला रहने  नेप्सेले जनाएको छ।