आज कति छ सुनको मूल्य ?

काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य स्थीर रहेको छ । यस दिन सुन शुक्रबारकै मूल्य ९६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी चाँदीको भाउ पनि आइतबार प्रतितोला एक हजार ३१० रुपैयाँ खरिदबिक्रीकालागि निर्धारण गरिएको छ ।

पछिल्लो समय सुन चाँदीको मूल्यमा अस्थिरता देखिएको छ। भदौ महिना लागेसँगै सुनको मूल्यमा निकै उतारचढाव देखिएको हो